कांग्रेस काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी

NAWALPUR TIMES

कांग्रेस काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी
1633275834035

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा निलकाजी शाक्यको प्यानल नै विजयी भएको छ । शाक्य ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रन्जितले ३२९ मतमात्र ल्याए ।

त्यस्तै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका छन् । सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी भए । यससैगरी सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् ।

उनीहरू सबैजना प्रकाशमान सिंह-गगन थापा पक्षका हुन् ।

अन्तिम मत परिणाम :

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology