राजनीति
संघीय संसदको निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको शरणमा परेका छन् । उनीहरु दुवैले माओवादीको निर्वाचन चिन्ह हँसिया हथौडाबाट निर्वाचन लड्ने भएपछि पार्टीको शरणमा परेका हुन्...
