राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

NAWALPUR TIMES

राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त
67c9c232835923c8f9679e6e31390eadaaabe09934cb0c507ab6f57609a882c2.0

नवलपुर । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राससको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology