नारायण शर्मा, कावासोती । नेकपा समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले हनुमान बोकर अध्योध्या खोज्दै हिडेका कारण कम्यूनिष्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाएका छन । हनुमान बोकेर हिडने र धेरै पल्ट जनतावाट निर्वाचित संसद भंग गरेर...