कावासोती । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि दास र रैती हुन नसकिने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको बताए । “गणतन्त्रको...