गोविन्द नेपाली/कावासोती -सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा , कठैडाँडाको आयोजनामा फागुन १४ र १५ गते महोत्सव सफलता पुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष पिलेन्द्र ठाडाको अध्यक्षताम भएको महोत्सवको निस्दी गाउपालिका का अध्यक्ष मुक्त बहादुर...