करांतेका मन्डेकाजी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले करांतेको एकल काँतामा पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । जारि सागमा यो नेपालको दोश्रो पदक रहेको छ । यसअघि आज नै...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology