उता तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएका बेला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प मिचिगनमा आयोजित एक र्यालीलाई सम्बोधन गरिरहेका थिए । र्यालीलाई सम्बोधन गर्ने क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ ।...