समाचार
काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ।अस्पतालका निर्देशक डा प्रेम खड्काका अनुसार उनको केही बेरमा मिर्गाैला प्रत्यारोपणका लागि शल्यक्रियालगायतका प्रक्रिया अगाडि बढाइने छ। प्रधानमन्त्रीलाई ९ बजे नै अप्रेसन थिएटरमा लैजाने तयारी...
