समाचार
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि उनका प्रमुख सल्लाहकार विष्णु रिमालसँग टेलिफोन सम्वादमा उनले भने, ‘साथीहरुलाई भनिदिनुस्, मेरो...
