नेपाल आयल निगम लिमिटेडले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार...