माधव अधिकारी/चैत्र १७ नवलपुरका युवा सामाजिक अभियान्ताहरुले तयार पारेको सचेतनामुलक तथा प्रेरणादायक भिडियो “शुरुवात परिवर्तनको लागि” युट्युबमा सार्वजनिक गरिएको छ । चेलीबेटी बेचविखन नेपाली समाजको मुल समस्या मध्यकै एक हो । पहिलाको तुलनामा कम भए पनि बेरोजगार, आर्थिक अवस्था...