लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई बिहिबार उद्धार गरिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १८ गतेसम्मका लागि एक साताको ‘लकडाउन’ गरेपछि फ्रान्सेली नागरिक लुक्लामा अलपत्र परेका थिए। यति एयरलाइन्सका प्रवक्ता विपना श्रेष्ठका अनुसार,...