समाचार
एजेन्सी । लकडाउनका कारण भारतको उत्तरपूर्वी राज्य त्रिपुरामै अड्किएका राजस्थानका एक दम्पतीले आफ्नो छोराको नाम ‘लकडाउन’ राखेका छन्। लकडाउनकाबिच जन्मिएकाले छोराको नाम ‘लकडाउन’ राखेको ती छोराका बाबुले बताएका छन्। ‘कोरोना भाइरसको महामारी र लकडाउनको कारण धेरै समस्या भोग्नुपर्यो। लकडाउनकाबिचनै...
