काठमाडौं । अहिलेसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. विकास देवकोटाले पिसिआरबाट ११ हजार ५२४ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट ४५ हजार ६६५ मा...