समाचार
बुधबार झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा.संगिता मिश्राले जानकारी दिनुभयो। कोरोना संक्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन।...
