समाचार
नेपालगञ्जमा २१ जनाले कोरोनालाई जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना संक्रमित निको भएर घर फर्किए । अस्पतालका अनुसार निको भएर फर्किएकाहरु कपिलवस्तुका हुनुहुन्छ। जो भारतबाट लुुकिछिपी आएको कपिलबस्तु प्रशासनले जनाएको थियो।...
