राष्ट्रिय समाचार
लकडाउनको समाचार संकलनमा रहेका चितवनका दुई पत्रकारलाई प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति प्रशासनले माफि मागेको छ । लकडाउनको समय पत्रकारलाई पास आवश्यक नपर्ने र प्रेस परिचयको आधारमा समाचार संकलन गर्न दिने यसअघि भनिएपनि प्रहरीले आज विहान भरतपुरको चैबीसकोठीमा समाचार संकलनका...