काठमाडौं- रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा रहेको गहुँबारीमा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरिक्षक डिसपी चित्रबहादुर गुरुङले लोकपथलाई...