राष्ट्रिय समाचार
बिरगंज । बिरगंज स्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएका छन्। उपचारपछि निको भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। ‘उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको...
