मोहन पौडेल/रासस नवलपरासी । कोभिड- १९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा केराउ, छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा...