कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठको संयोजन तथा स्थानीय युवाहरूको सहयोगमा बुधबार ८५ थान भिटीएम कावासोती नगरपालिकालाई हस्तान्तरण गरिएको छ। कावासोती निवासी राजकुमार श्रेष्ठ २५ थान, सचिन श्रेष्ठ २५ थान, दिपू थापा र जीतनारायण...