कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरका सहसचिव रबिन कार्की द्वारा आफ्नो २९ औं जन्मदिनको अवसर पारेर जिल्लाका दुईवटा अपांगता क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेका छ्न । कार्कीले जन्मदिनको अवसर पारेर गैंडाकोटमा रहेको अपांग जीवन विकास संस्थामा बस्दै आएका...