प्रकाश भण्डारी। गैंडाकोट भृकुटी चोकलाई लक्षित गर्दै आपत्तिजनक शब्दहरु प्रयोग गरि र्याप भिडियो बनाएर युट्युबमा अपलोड गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ । युट्युबमा भिडियो अपलोड गरेको अभियोगमा अन्दाजी २३-२४ बर्षका युवकलाई आज दिउसो गैंडाकोट...