स्थानीय समाचार
प्रकाश भण्डारी। गैँडाकोट अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोट नवलपुरमा अध्ययनरत पूर्व बिद्यार्थीहरूको भेलाले आज ११ सदस्यीय Oxford Alumni Association र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेका छन्। ११ सदस्य रहेको कार्यसमितिको अध्यक्षमा प्रदिप वास्तोला, उपाध्यक्षमा प्रिन्स भण्डारी,...