पुजा लम्साल सुनवल,मंसिर १७ । आज २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा सहित नवलपरासी लगायत देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा आज सुनवल नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ...