प्रकाश भण्डारी। फागुन २५ नवलपुरको कोल्हुवामा प्रहरीको गोली लागि अन्दाजी ३४ बर्षीय जोग नारायण थारु गम्भीर घाईते भएका छन्। शनिबार बेलुका १०:३० बजेको समयमा चार जनाको समुहमा रहेका उनीहरु कोल्हुवा चौराहामा मादक पदार्थ सेवन गरि होहल्ला गरेका थिए। प्रहरी...