स्थानीय समाचार
अजय पौडेल , बैशाख ११ लकाडाउनको कारण समस्यामा परेका विद्यार्थीहरुलाइ सहयोग गर्न तयार रहेको नेबिसंघ नवलपुरले बताएको छ।नवलपुरबाट काठमाडौं लगायत अन्य जिल्लामा गएर अध्ययन गरीरहेका विद्यार्थीहरुमा कुनै समस्या परेमा साथै काठमाडौंबाट नवलपुर फर्किनुपर्ने विद्यार्थीहरुलाइ सम्बन्धित निकायसंग समन्वय गरेर पहल...