कावासोती । नेपाली कांग्रेसले यस निर्वाचनमा नयाँ नेतृत्व र नीति सहित प्रतिस्पर्धा गरिरहेको भन्दै काँग्रेसलाई “आईफोन १७ प्रोम्याक्स” जस्तै आधुनिक र सक्षम पार्टी भएको दाबी नवलपुर क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले गरेका छन् । नवलपुर...