नवलपुर विशेष
नारायण शर्मा, त्रिवेणीधाम । बिहीबार रातिबाट त्रिवेणीधाममा माघे औंसी मेला सुरु भएको छ । शुक्रबार बिहानैदेखि नेपाल र भारतका विभिन्न ठाउँबाट तीर्थालुहरू त्रिवेणीधाममा आइरहेका छन् । माघें औसीको अघिल्लो दिन बिहीबार यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने, शुक्रबार स्नानपछि पूजाआजा...