कावासोती । गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ । ७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट पहिलो पटक अनलाइन प्रणाली सुरु भएको दाबी गरिएको छ ।...