नवलपुर विशेष
नारायण शर्मा, पुर्वी नवलपरासी ।कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेका छन् । जिल्ला न्यायाधिवक्ता हरि घिमिरेका...
