नवलपुर विशेष
कावासोती । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले हरेक संगठनको अध्यक्ष महिला हुनुपर्ने बताएकि छिन्। मंगलबार कावासोतीमा आयोजित कार्यक्रममा उनले महिलाहरू संघ,संगठनको प्रमुख नभएसम्म आफ्ना समस्या समाधान नहुने उद्वघोष गरेकि हुन्। वैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका...
