कावासोती । भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा तारापती खरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छ्न । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको पौष २९ को मन्त्री स्तरीय निर्णय अनुसार खरेल जिल्ला अध्यक्षको रुपमा नियुक्त भएका हुन ।...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology