नवलपुर विशेष
मिनाक्षी कंडेल , नवलपुर राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता बारे जानकारी गराईएको हो । प्रतियोगिता...