नवलपुर विशेष
नारायण शर्मा/नवलपरासी नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्लाका २ दर्जन नेताले देउवा क्याम्प छोडेको घोषणा गरेका छन् । पश्चिम नवलपरासीमा १७ सदस्य रहेको निर्वाचित जिल्ला...