सुबास खत्री/चोरमारा मध्यबिन्दु नगरकार्यपालिको कोरोना रोकथाम, नियन्त्रण र राहत व्यवस्थापन सम्बन्धी समितिको आज बसेको बैठकले नगर भित्रका गरिव एवम् अति विपन्न परिवारको नामावलि गण्डकी प्रदेशमा पेस गर्ने निर्णय गरेको छ । आजको बैठकको निर्णय अनुसार प्रदेश सरकारले माग गरे...