नवलपुर विशेष
नारायण प्रभु/कावासोतीपुर्वी नवलपरासीको कावासोती १५ मा रहेका बिपन्न ३० घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी कावासोती ब्रान्चको सहकार्यमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत खाद्यान्न समुदायमा हस्तान्तरण गरिएको हो। महालक्ष्मी लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख मेघनाथ अधिकारी(...