कावासोती । पुर्वी नवलपरासीको देवचुली-१५मा ६ दिनकी सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको पुरानो मेडिकल कलेज सिएमसिमा गत भाद्र ९ गते सुत्केरी भएकी २१ वर्षीय महिलालाई संक्रमण देखिए पछि आफ्नै घरको आईसोलेसन राखिएको देवचुली नगरपालिकाका प्रवक्ता क्या...