कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसन बाट थप ५१ जना कोरोना संक्रमितले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न । संक्रमणमुक्त हुने हरुमा जिल्लाको विनयी त्रिवेणि गाउँपालिकाका ४ पुरुष र ५ महिला गरि ९ जना, देवचुली नगरपालिकाका १४...