कावासोती । नवलपरासीकाे कावासाेतीमा दाेश्राे जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिताका ५ खेल सम्पन्न भएकाछन् । प्रतियोगिताकाे लिग चरण खेल अन्तर्गत तेश्राे,चाैंथाे र पाचाैं खेलमा काेशी प्रदेश, विभागीय टिम नेपाल आर्मी र एपिएफ टिम बिजयी भएका हुन् । शुक्रबार दाेश्राे...