नवलपुर विशेष
पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ९ मा रहेको कावासोती प्राविमा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दे जिल्ला अदालत नवलपुरका प्रमुख न्यायधिस अर्जुन अधिकारीले विद्यालयमा अध्ययन गर्ने करिव २४ जना...
