सालिकराम काेइराला/नवलपुर कावासाेतीका किसान आलु खेतीमा आकर्षित भएका छन् । एकताका केरा खेतीमा प्रसिद्धी कमाएका यहाँका किसानले हाल फरक उत्पादनमा रूचि देखाएका हुन् । कावासाेती-६ विष्णुनगरका पचास जना किसानहरू कृषक समूह निर्माण गरि आलु खेतीकाे अभियानमा लागेकाे खुमकान्त गाैडेलले...