नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । संघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् । ८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत सञ्जीव र उनका प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले...