नवलपुर विशेष
गैँडाकोट नगरपालिकाको कार्यालयमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ। १२ औं राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी गैँडाकोट नगरपालिका लगायत देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका हेर्ने प्रयोजनका लागि स्थानीय जनगणना कार्यालय स्थापना गरिएको हो । कार्यालयको एक समारोहका विच...
