कावसोती । चितवन राष्ट्रिय निकुुञ्जको नवलपरासी खण्डमा सोमबार एउटा भाले गैंडा मृत फेला परेको छ ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवन निकुन्जको पश्चिमी सेक्टर नवलपरासी अन्तरगत कोलकत्ता टापुको कधी सोहारा भन्ने स्थानमा करिब १० वर्षको भाले गैंडा मृत...