नवलपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नवलपुरमा गुटबन्दी भएको भन्दै दुई जना जिल्ला उपाध्यक्ष सहित १५ जनाले विहीबार सामुहिक राजिनामा दिएका छन् । अखिल क्रान्तिकारीको आजबाट शुरु भएको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छनौटमा अध्यक्ष आशिस आचार्यले एकलौटी...