नवलपुर । नेकपा (एकिकृत समाजवादी) केन्दीय कमिटिले नवलपुरको ईन्चार्ज तोकेको छ । नवलपुरबाट डा .गोपाल खनाललाई केन्द्रीय कमिटिमा मनोनित गर्दै उहाँलाई नै जिल्ला ईन्चार्जका रुपमा खटाएको हो । सातै प्रदेशमध्ये कमजोर स्थितिका रुपमा रहेको गण्डकी प्रदेशमध्येको जिल्ला नवलपुरमा एकिकृत...