कावासोती । कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नवलपुरमा पनि महाधिवेशनको सरर्गमी बढन थालेको छ । उम्मेदवारहरु प्यानल बनाएर मतदाता सँग मतमाग्दै घरदैलो अभियानमा जुटेका छन । महामन्त्री शशांक कोईरालाको निर्वाचन क्षेत्र क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र १ “ख”मा...