कावासोती । लामो रस्साकस्सी पछि अनन्त: एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन भएका छ्न । शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बिच सहमति...